आपत्तिजनक अवस्थामा भेटिएकाहरु पक्राउ

चितवन । प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा नारायणगढबाट पाँच जोडीलाई पक्राउ गरेको छ । शहिदचोकको सौगात होटेलबाट ४ जोडी र गंगोत्री रोडमा रहेको होटेल रेसुङगाबाट एक जोडीलाई पक्राउ गरेका हुन् । दिउँसो पाँच जोडीसहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पाँच जना केटी र सात जना … Continue reading आपत्तिजनक अवस्थामा भेटिएकाहरु पक्राउ